दफा १४४
मुख्य कम्पनीमा लगानी गर्न नहुने
सहायक कम्पनीले मुख्य कम्पनीको शेयर वा डिबेञ्चर खरिद
गर्न वा अन्य किसिमले मुख्य कम्पनीमा लगानी गर्न हुँदैन ।